समाचार Archives | Page 2456 of 7415 | Khabarhub Khabarhub

जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम सकिँदै

काठमाडौँ - जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुने चरणमा पुगेको छ । विभिन्न अवरोधका कारण लामो समयसम्म सो सडक योजना सम्पन्न हुन नसकेको थिएन । सबै समस्याको समाधान गर्दै जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुन लागेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । नयाँपाटी नजिकै एउटा ठाउँमा झण्डै ५०-६० मिटरमा स्थानीयवासीसँगको विवादका कारण कालोपत्र…