समाचार Archives | Page 2457 of 7415 | Khabarhub Khabarhub

इटालीमा डुङ्गा दुर्घटना हुँदा १२ बालबालिकासहित ५९ जनाको मृत्यु

काठमाडौं - इटालीको दक्षिणी क्षेत्रमा आप्रवासी कामदार बोकेको डुङ्गा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५९ पुगेको छ। डुङ्गा दुर्घटना हुँदा १२ बालबालिकासहित ५९ जनाको मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ। दुर्घटनामा परेका ८० जनाको जीवितै उद्धार गरिएको छ। दुर्घटनामा परेका ३० जना अझै हराइरहेका छन्। दुर्घटनामा बाँचेकाहरूले १ सय ५० जनाभन्दा धेरै सवार रहेको बताइए…