समाचार Archives | Page 2467 of 7417 | Khabarhub Khabarhub

एमाले केन्द्रिय सदस्यबाट दुर्गा प्रसाईँ बर्खास्त

काठमाडौं– नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई बर्खास्त गरेको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईँलाई बर्खास्त गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बाले जानकारी दिए ।  केही हप्ता अघि पार्टीको नीति र उद्देश्य विपरित झापामा पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर छुट्टै अभियान सुरुवात घोषणा गरेको दुई साता पछि प्रसाईँलाई…