समाचार Archives | Page 2475 of 7419 | Khabarhub Khabarhub

दिक्तेल-मानेभञ्ज्याङमा नियमित बस सेवा सञ्चालन 

खोटाङ– जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित अल्छेढुङ्गाबाट दोर्पाको दुम्ली हुँदै साकेला गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङसम्म नियमित बस सेवा सञ्चालन भएको छ । गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिको बसमार्फत बिहीबारबाट उक्त सडकखण्डमा नियमित सेवा सञ्चालन गरिएको हो ।  दिक्तेलबाट ३९ किलोमिटर लामो उक्त सडकखण्डमा नियमित बस सञ्चालन गर्न जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल…