समाचार Archives | Page 2483 of 7419 | Khabarhub Khabarhub

मालीमा विस्फोट हुँदा ३ शान्ति सैनिक मारिए, नेपाली सैनिक सुरक्षित छन् : सेना

काठमाडौँ- अफ्रिकी मुलुक मालीमा भएको विस्फोटनमा परी शान्ति सैनिक मारिएका छन् । मालीको मध्य भागमा भएको विस्फोटमा परी संयुक्त राष्ट्रसङ्घको शान्ति सैनिक मिसन मिनुस्मामा कार्यरत सेनेगलका तीन शान्ति सैनिकको मृत्यु भएको हो । मङ्गलबार भएको उक्त विस्फोटनमा परी अन्य पाँच सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ । मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक भने…