समाचार Archives | Page 2490 of 7420 | Khabarhub Khabarhub

बौद्धमा ग्याल्पो ल्होसारको रौनक (फोटो फिचर)

काठमाडौँ- शेर्पा समुदायले मंगलबार ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्बो ल्होसार पर्व मनाउने गरेका छन् । नयाँ वर्षका रुपमा शेर्पा समुदायले मंगलबार २१५०औँ ग्याल्बो ल्होसार पर्व मनाइरहेका हुन् । यसैक्रममा काठमाडौंको बौद्धनाथमा शेर्पा समुदायले हर्षोल्लासका साथ ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् । ग्याल्बो ल्होसारको अवसरमा मंगलबार…