Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई इ–चलान (डिजिटल चिट) दिने प्रणाली सुरु भएको छ । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा नयाँ प्रणालीको उद्घाटन गरिएको हो । जारी गरिएको यो ठगीमा चालकले तोकेको जरिवाना रकम डिजिटल पेमेन्ट वालेट मार्फत दिनको अन्त्यसम्म तत्काल तिर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ । पहिलो चरणमा काठमाडौं,…