समाचार Archives | Page 2535 of 7425 | Khabarhub Khabarhub

बुटवलमा पशु वधशाला सञ्चालनको तयारी

बुटवल– बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा वधशाला निर्माण भएको पशु वधशाला सञ्चालनमा आउने भएको छ । वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्राणीबीचमा सहमति भएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।  वधशाला सञ्चालनको जिम्मेवारी सार्वजनिक, निजी, सहकारी साझेदारी अवधारणा अनुसार बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई दिइनेछ ।…