गृह मन्त्रालय पाए रास्वपा सरकारमा जान्छ : प्रमुख सचेतक « Khabarhub

गृह मन्त्रालय पाए रास्वपा सरकारमा जान्छ : प्रमुख सचेतक


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पुरानो राजनीतिक सहमति कायम भए तत्काल सरकारमा जाने बताएका छन् ।

रफत सञ्चार क्लबले आज गरेको साक्षात्कार कार्यक्रममा बोल्दै परियारले विगतमा भएको सहमतीअनुसार राष्ट्रपति र सभामुख एमाले, प्रधानमन्त्री माओवादी केन्द्र र चौंथो ठूलो दलको हैसियतले गृह मन्त्रालय रास्वपालाई दिए तत्काल सरकारमा सहभागी हुने स्पष्ट पारे ।

उनले राष्ट्रपतिमा पनि विगतकै सहमतीअनुरुप सत्तागठबन्धनबाटै चयन हुने दाबी गरेका छन्। 

यसैगरी चितवन–२ मा हुने उपनिर्वाचनमा रास्वपाले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई नै पुनःउम्मेदवार बनाउने पनि उनले बताए । बैशाख २ गते  उपनिर्वाचनको मिति तय भएको छ । 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  २ : ५८ बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई