समाचार Archives | Page 255 of 7431 | Khabarhub Khabarhub

ओलीले विश्वासको मत लिँदा ११ सांसद अनुपस्थित

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा सक्त पक्ष र प्रतिपक्ष गरी ११ जना सांसद अनुपस्थित भएका छन् । कांग्रेस सांसद विनोद चौधरी, गीता बस्नेत, अम्बिका थापा उपस्थित थिइनन् । यस्तै एमालेबाट २ सांसद उपस्थित भएनन् । यता पाँचथरबाट निर्वाचित वसन्तकुमार नेम्बाङ बिरामी परेकाले उपस्थित थिएनन् । भने अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी नक्कली भुटानी…