समाचार Archives | Page 2567 of 7428 | Khabarhub Khabarhub

साथीको नाममा फेक आइडी खोलेर ठगी गरेकाे आराेपमा एक युवती पक्राउ

काठमाडौँ- आफ्नै केटी साथीको नाममा फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक युवती पक्राउ परेकी छिन् । फेक आईडी खोली आर्थिक कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सुनसरी रामधुनी गाँउपालिका ४ घर भई काठमाडौं नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनले फेसबुक, इन्स्ट्राग्रामजस्ता सामाजिक…