समाचार Archives | Page 2579 of 7429 | Khabarhub Khabarhub

सरकारले ट्रेजरी बिलाबाट ७ अर्ब आन्तरिक ऋण उठाउने

काठमाडौँ - सरकारले आजबाट ट्रेजरी बिल बोलकबोलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारबाट ७ अर्ब आन्तरिक ऋणका लागि १८२ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । यसैगरी सरकारले आजै १४ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याउने भएको छ । सरकारकाअनुसार केन्द्रीय बैंक…