समाचार Archives | Page 2590 of 7431 | Khabarhub Khabarhub

कांग्रेस र नेकपा एसले प्रचण्ड नेतृत्वको गठबन्धनमा समस्या : माधव नेपाल 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनमा समस्या आएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड सरकारमा बस्ने वा नबस्ने भन्ने बारेमा आइतबारसम्म दिएको अल्टिमेटम सकिँदै गर्दा कांग्रेस र नेकपा एसका नेताले सो अभिव्यक्ति दिन थालेका हुन ।  शनिवार बिहान कांग्रेसले बोलाएको राष्ट्रियसभा उपाध्यक्षको साझा उम्मेदवार चयन गर्न बसेको विपक्षी…