समाचार Archives | Page 2605 of 7431 | Khabarhub Khabarhub

‘विकास र परिवर्तन नगर्ने छुट अब हामीलाई छैन’

काठमाडौँ– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पूर्वाधार विकास आयोजनालाई वस्तुगत यथार्थका आधारमा अघि बढाएमा मात्र समयमै सम्पन्न गर्न सकिने बताएका छन् । रक्षा मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा एव मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उनले लगानीअनुरुपको परिणाम र उपलब्धि हासिल गर्न सकिएन भने थप आर्थिक भार पर्न सक्नेतर्फ सबै निकायले समयमै ध्यान पुर्‍याउनुपर्छ भने ।…