समाचार Archives | Page 267 of 7122 | Khabarhub Khabarhub

अर्घाखाँचीमा कार दुर्घटना : एक जनाको मृत्यु, ७ घाइते

सन्धिखर्क– अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएको छ भने, ७ जना घाइते भएका छन्। अर्घाखाँची हुँदै कास्की जाँदै गरेको ग ३च ४५७४ नम्बरको कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका-८ कोलडाँडामा दुर्घटना भएको थियो। दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका-८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको छ। घाइते हुनेमा भूमिकास्थान- ८ का चालक…