Live on
Your Voice, Your Power
काठमाडौं– मधेस प्रदेश सरकारमा नेतृत्व गरिरहेको सीके राउतको पार्टी जनमत केन्द्र सरकारमा नआएपनि समर्थन कायमै रहेको बताएको छ । केन्द्र सरकारको मन्त्रिमण्डलमा जनमतले आफ्नो मन्त्री नपठाएपछि जनमतले नयाँ सरकारलाई समर्थन नगरेको हो कि भन्ने विषयमा धेरैको दुबिधा थियो। तर जनमत प्रवक्ता सरद सिंह यादवले आफूहरूले मधेश सरकारमा नै नेतृत्व गर्ने भएकाले केन्द्र सरकारको कुनै पनि भूमिकामा…