Live on
Your Voice, Your Power
चितवन– शुक्रबार बिहान पहिरोले सोहोरेर त्रिशूली नदीमा खसेका दुवै बस गोताखोरले पनि भेट्टाउन सकेनन् । भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित सडकबाट पहिरोले सोहोरेर त्रिशूलीमा डुबेका बसको अवस्था पत्ता लगाउन शनिबार बिहान गोताखोर पसेका थिए । सशस्त्रका दुई जना गोताखोर २० मिनेटसम्म नदीमुनि रहेर खोजी गरेका थिए। तर दुवै बस त्रिशूलीमा खसेको भनिएको सम्भावित स्थानको २० मिटर आसपाससम्म…