Live on
Your Voice, Your Power
संसदीय समितिले थाल्यो गोर्खा मिडियाको छानबिन, माग्यो नौ सहकारीको विवरण सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कको विवरण मागेको छ। बुधबारको बैठकबाट सहकारी छानबिन विशेष समितिले मिडिया नेट्वर्क प्रा.लिको कागजात माग गर्ने निर्णय गरेको समिति सदस्य बद्री पाण्डेले बताए । बैठकले ९ वटा सहकारीका कागजात र गोरखा मिडियाको विवरण मागेको पाण्डेले खबरहबलाई जानकारी दिए। बैठकमा…