Live on
Your Voice, Your Power
दोलखा- जिल्लाको वैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट र नीति तथा कार्यक्रम गाउँभामा प्रस्तुत गरेको छ । सोमबार गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षयतामा सुरु भएको १५औँ गाउँभामा पालिका उपाध्यक्ष एवं बजेट तर्जुमा समितिकी संयोजक कल्पना उप्रेतीले आगामी वर्षको लागि कुल ५४ करोड १५ लाख ९० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् …