Live on
Your Voice, Your Power
काठमाडौं- सहकारी बचत संरक्षण राष्ट्रिय अभियान (महासंघ)को आन्दोलनमा सांसददेखि मन्त्रीसमेत पुगेका छन् । आइतबार काठमाडौंको माइतीघरमण्डलमा प्रदर्शनमा उत्रिएका सहकारी पीडितहरूलाई साथ दिन सांसददेखि मन्त्रीसमेत पगे । आन्दोलनरमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् संघीय सांसद चित्रबहादुर केसी सहभागी भए । उनले सत्ताकै आडमा सहकारी बचतकर्ताको रकम हिनामिना भएको भन्दै सांसदहरू रहेको छानबिन समितिले सत्ताको प्रभावका कारण निष्पक्ष…