Live on
Your Voice, Your Power
काठमाडौं- सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलमा कायम ३० वर्षे सेवा अवधि हटाउन अस्वीकार गरेको छ । सशस्त्रमा रहेको ३० वर्षे सेवा अवधि हटाउन मागसहित दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएको हो । यससँगै १६ भदौमा अवकाशमा जान लागेका अधिकृतहरूको पद थमौती नहुने निश्चित भएको छ । सशस्त्र प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवाअवधि लागु…