समाचार Archives | Page 408 of 6915 | Khabarhub Khabarhub

पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका भारतसँग ८ विकेटले पराजित

काठमाडौं - पहिलो एकदिवसीय क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । दक्षिण अफ्रिकाको जोहानेशवर्गमा घरेलु टोलीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य भारतले १६.४ ओभरमा २ विकेट गुमाएर भेटायो । भारतका लागि साई सुदर्शन ५५ रनमा नटआउट रहे । यस्तै, श्रेयस ऐअरले ५२ रन बनाए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको…