समाचार Archives | Page 478 of 7910 | Khabarhub Khabarhub

काम खोज्दै देश छाड्ने झन् बढे

काठमाडौं - गत आर्थिक वर्षको भदौको तुलनामा यो पटक वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीको सङ्ख्या झन्‌ बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो अवस्था देखाएको हो । केन्द्रीय बैंकका अनुसार गत आर्थिक भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या क्रमशः…