समाचार Archives | Page 478 of 6984 | Khabarhub Khabarhub

सालकको खपटासहित तीन जना पक्राउ

काठमाडौं_ दुर्लभ वन्यजन्तु सालकको खपटासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका-१ का २० वर्षीय अमृत लामा, सोही जिल्ला जिरी नगरपालिका-३ का  २५ विशाल बस्नेत र सोही नगरपालिका-४ का २७ वर्षीय सुकविर तामाङ रहेका छन् । शुक्रबार काठमाडौंकाे पेप्सीकोलामा दुर्लभ वन्यजन्तु सालकको खपटा बेचबिखन गर्न हिँडिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा…