Live on
Your Voice, Your Power
काठमाडौं – देशमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि भारतले आपतकालीन राहत सामग्री सहयोग गरेको छ । आपतकालीन सामाग्रीको खेप भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेका छन् । आपतकालीन सामाग्रीमा टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४.२ टनको…