समाचार Archives | Page 487 of 6931 | Khabarhub Khabarhub

अर्थतन्त्रका समस्या देखाएर राजनीतिक फाइदा लिन खोजियो : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं- कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेकोप्रति सरकार गम्भीर रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवका अवसरमा  आयोजित कार्यक्रममा उहाँले सर्वसाधारण जनसमुदायलाई कुनै पनि अराजक र उत्तेजक भीडको पछि नलाग्न र सरकारमाथि भरोसा राख्न आग्रह गरे । “हजारौँ…