समाचार Archives | Page 504 of 7892 | Khabarhub Khabarhub

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौ‌ं–  दक्षिण सुडानस्थित संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा तैनाथ तारादल गण (शान्ति सेना) तेह्रौँ डफ्फालाई बदली गर्न खटिएको श्रीनाथ गण (शान्ति सेना) चौधौँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी पूर्ण बहादुर चन्दको नेतृत्वमा संयुक्त राष्ट्र सङ्घको चार्टर्ड विमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।  गणपति, प्रमुख सेनानी सुरेश देवकोटाको कमान्डमा रहेको सो गणका…