समाचार Archives | Page 502 of 6923 | Khabarhub Khabarhub

सबै राजनीतिक दल संविधान कार्यान्वयनमा लाग्नुपर्छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक दलले संविधान कार्यान्वयनलाई जोड दिनुपर्ने बताएकी छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज यहाँ आयोजित ‘राजनीतिको महिलाकरण’ विषयक अन्तरक्रियामा उहाँले सबै राजनीतिक दल संविधान कार्यान्वयनमा एकजुट हुनुपर्ने बताइन्। ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै दल मिलेर अघि बढ्नुको विकल्प छैन,’ उनले भनिन् ‘संविधानको प्रभावकारी…