समाचार Archives | Page 52 of 7838 | Khabarhub Khabarhub

सामाजिक सञ्जाल विधेयकविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सामाजिक सञ्जाल विधेयकविरुद्ध प्रदर्शन गरेको छ । संघका नेता कार्यकर्ताले विधेयकविरुद्ध बुधबार माइतीघरमा प्रदर्शन गरेका छन् । विधेयक अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध रहेको भन्दै प्रतिकात्मक विरोध गरिएको गरिएको थियो । प्रदर्शनमा कांग्रेसको एक सूचना लेखेको प्लाकार्डसहित विद्यार्थीहरूले विरोध गरेका थिए । कांग्रेसको झण्डामा रहेका चार तारालाई राष्ट्रियता,…