समाचार Archives | Page 54 of 7838 | Khabarhub Khabarhub

आम्दानीको माध्यम बन्दै सुगन्धकोकिला

तुलसीपुर- सुगन्धकोकिला (मालागिरि) संरक्षण गर्न तुलसीपुर उपमहानगरपालिका–१९ का बासिन्दाले घर–घरमा मालागिरि रोपेका छन् । यो दाङको छिल्लीकोटमा पाइन्छ ।   जो त्यहाँका बासिन्दाको आम्दानीको स्रोत पनि बनेको छ । स्थानीय प्रविर पुनका अनुसार यो वर्ष मात्रै छिल्लीकोटबाट डेढ सय क्विन्टल बढी उत्पादन भएर बिक्री गरिएको छ ।  'यो वर्ष भाउ कम भए पनि उत्पादन राम्रो भयो',…