समाचार Archives | Page 555 of 7876 | Khabarhub Khabarhub

तनहुँमा तीन सय २६ जना क्षयरोगीका बिरामी

तनहुँ– जिल्लाका क्षयरोगका बिरामीलाई चिकित्सकको निगरानी (डट्स विधि) द्वारा औषधि सेवन गराइएको छ । दमौली अस्पतालका सिनियर अहेब अधिकृत दिनेश पण्डितका अनुसार एक सय २८  डट्स सेन्टरबाट क्षयरोगका बिरामीलाई निःशुल्क रुपमा उपलब्ध गराइएको छ ।  हाल जिल्लामा जिल्लामा तीन सय २६ जना क्षयरोगी छन् ।  उनले भने 'डट्स विधि प्रभावकारी रहेकालाई यसलाई निरन्तरता दिँदै आइएको…