समाचार Archives | Page 555 of 6913 | Khabarhub Khabarhub

स्वदेशी फूलको माला प्रयोग गर्न आग्रह

मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष व्यावसायिक फूलखेती गर्नेको सङ्ख्या उल्लेख्य रहेको छ । जिल्लामा यस वर्ष करिब सातदेखि आठ हेक्टर क्षेत्रफलमा सयपत्री फूलको खेती गरिएको कृषि ज्ञानकेन्द्र नवलपुरका प्रमुख कपिल तिवारीले जानकारी दिए ।   'लागत र बजार मूल्यका हिसाबले जिल्लामा उत्पादन हुने फूलको बजार मूल्य रु तीनदेखि चार करोडसम्मको रहेको छ', उनले भने।…