समाचार Archives | Page 56 of 7840 | Khabarhub Khabarhub

निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा

वीरगञ्ज– वर्षात्को पानीको निकास नहुँदा वीरगञ्ज महानगरका चार वडाको दुई सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । वीरगञ्ज महानगरका  वडा नम्बर १७, २४ र २६, २८ का दुई सय बिघा खेतीयोग्य जमिन डुबेको हो ।  वर्षायाममा  जमेको पानीले अहिले पनि खेत भरिएका छन् । किसानले बाली लगाउन छैनन् । वीरगञ्ज महानगर– २६ का…