समाचार Archives | Page 563 of 7871 | Khabarhub Khabarhub

टेकुको ऋषेश्वरमा सप्‍तर्षिको पूजा गर्न भक्तजनको घुइँचो

काठमाडौं– काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन सप्‍तर्षिको पूजा गर्न मेला लाग्ने यो मन्दिरमा काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजनको घुइँचो लागेको छ । नदी, खोला र पोखरीमा गई दतिवनले दाँत माझेर महिलाले अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, वशिष्‍ठ, जमदग्नि, गौतम र विश्वामित्र ऋषिको पूजा गर्ने प्रचलन…