समाचार Archives | Page 563 of 6929 | Khabarhub Khabarhub

अफगानिस्तानविरुद्ध दक्षिण अफ्रिकाको सहज जित

अहमदाबाद –आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको छ । अफगानिस्तानले दिएको दुई सय ४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा १५ बल अगावै भेट्टायो। उसका लागि रासी भार डेर डुसेनले नटआउट रहँदै ७६ रन बनाए । त्यस्तै एन्डिले फेलुकवायोले नटआउट ३९ रन, क्वीनटन डी ककले ४१, ऐडन मारक्रमले २५ तथा…