समाचार Archives | Page 569 of 7028 | Khabarhub Khabarhub

राजनीतिज्ञ, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल बिक्री : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतोमा एनसेल बिक्री भएको बताएका छन् । मंगलबार नेपाली कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले भने,‘ आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिदै छ भन्ने केही दिनदेखि जताततै चर्चा भइरहेको छ । यसमा राजनीतिज्ञहरू,…