Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल पत्रकार महासङ्घले वि.सं. २०५२ देखि ०६२ सम्म मुलुकमा चलेको १० वर्षे सशस्त्र संघर्षमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) कार्यान्वयनको स्वागत गरेको छ । नेपालको सङ्घीय संसद्को दुबै सदनबाट पारित टीआरसी विधेयकलाई दुई दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रमााणीकरण गरेका थिए । टीआरसी विधेयक पारित भइ कार्यान्वयन चरणमा प्रवेश गरेको विषयलाई…