समाचार Archives | Page 578 of 7835 | Khabarhub Khabarhub

भ्रष्ट व्यवस्था र शासकको अन्त्य गर्न आन्दोलन आवश्यक छ : कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि आन्दोलन आवश्यक भएको भन्दै राप्रपा नेपाललाई बलियो बनाउन जरुरी भएको बताएका छन् । आइतबार एक कार्यक्रममा बोल्दै थापाले असफल साम्यवाद र पुँजीवादको विकल्पमा सम्बर्द्धनवादको वैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नु आवश्यक भएको जिकिर गरे । थापाले भ्रष्टाचार, धर्म परिवर्तन, बेरोजगारी…