समाचार Archives | Page 58 of 7840 | Khabarhub Khabarhub

सुदूरपश्चिमका सांसदलाई सरकारी बजेटबाट आधा करोडका ल्यापटप

धनगढी- सुदूरपश्चिम प्रदेश सभाले ४३ जना प्रदेश सांसदहरूलाई नयाँ ल्यापटप दिने तयारी गरेको छ । विकास निर्माणका काममा गति दिन नसकेको र कानून बनाउन सुस्त रहेको प्रदेश सभाले सांसदहरूलाई झण्डै आधा करोडका ल्यापटप बाँड्न लागेको हो ।  प्रदेश सरकारमा सहभागी भएका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीबाहेकलाई दिन लागेको हो । दैनिक काम कारबाही चुस्त बनाउन र प्रविधिमैत्री…