Live on
Your Voice, Your Power
काठमाडौं- साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले टु पिएम चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले टु पिएम चाउचाउका ब्राण्ड एम्बास्डरसमेत रहेका मास्टरसेफ सन्तोष शाहको रेसिपीअनुसार तयार पारिएको टु पिएम चाउचाउको दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको हो। ‘सही छ’ भन्ने नारासहित बजारमा ल्याइएको…