Live on
Your Voice, Your Power
काठमाडौं । सरकारका प्रतिनिधि, जनप्रतिनिधि, जलवायु क्षेत्रका विज्ञ, नागरिक समाजका अगुवालगायतले कार्बन उत्सर्जनमा नगण्य योगदान भए पनि ज्यादा प्रतिकूल असर बेहोर्न बाध्य नेपालजस्ता विकासोन्मुख मुलुकको जलवायु वित्त कोषमा सहज र न्यायोचित पहुँच हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय र क्षेत्रीय नागरिक मञ्च तथा सञ्जालहरुद्वारा आज यहाँ आयोजित कार्यक्रममा विज्ञ तथा सरोकारवालाले जलवायु परिवर्तनसम्बन्धी २९औँ अन्तर्राष्ट्रिय…