समाचार Archives | Page 590 of 7856 | Khabarhub Khabarhub

तीन सहकारीका अध्यक्षसँग संसदीय समितिले लियो बयान

काठमाडौं – सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले विभिन्न सहकारीका सञ्चाकहरुसँग बयान लिएको छ । बुधबार हिमाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड सूर्यविनायक–५, भक्तपुरका अध्यक्ष विज्ञान राईसँग समितिले बयान लिएको सभापति सूर्य थापाले जानकारी दिए । त्यस्तै समस्याग्रस्त घोषणा भएको नेपाल सहकारी वित्तीय संस्था लि., मध्यबानेश्वर, काठमाडौंका अध्यक्ष डा.…