समाचार Archives | Page 6035 of 7891 | Khabarhub Khabarhub

मेयर–११ को कप्तानी सन्दीपले गर्ने

काठमाडौँ– राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर–११ को कप्तानी गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार सन्दीपले काठमाडौं मेयर–११ को कप्तानी गर्ने जानकारी दिएको हो । टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता भोलिबाट सुरु हुँदैछ । पाकिस्तान सुपर लिग…