समाचार Archives | Page 6066 of 7877 | Khabarhub Khabarhub

यस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौं – आज नेपालका अधिकांश स्थानमा आशिंक बदली रहने र अन्य भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले दिएको जानकारी अनुसार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा बाहेक अन्य स्थानमा मौसम सफा रहनेछ । दिउँसो प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम…