समाचार Archives | Page 6072 of 7876 | Khabarhub Khabarhub

आज सेयर बजार नेप्से २५ अंकले बढ्यो

काठमाडौं– बिहीबार सेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार सेयर कारोबार मापक अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा नेप्से परिसूचक दोहोरो अंकले बढेको हो । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव २३ अंकले उकालो लागेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन…