समाचार Archives | Page 6080 of 7865 | Khabarhub Khabarhub

निजी क्षेत्रसँगको सहकार्यलाई गति दिन सरकार तत्पर छ : मन्त्री भट्ट

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकार र निजी क्षेत्र अलग हो भन्ने प्रवृत्ति बदल्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई थप गति र नयाँ उचाई दिन सरकार तत्पर रहेको बताएका छन। राष्ट्रिय व्यवसायिक पहलको चौधौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री भट्टले कृषिमा पूँजीको बन्देज र विभिन्न शर्तहरु राखेर वैदेशिक लगानी खुला गरिएको बताए…