समाचार Archives | Page 6086 of 7865 | Khabarhub Khabarhub

बुटवलको जनसभा ऐतिहासिक हुन्छ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सही छ भन्ने सन्देशसहित बुटवलमा गर्न लागिएको जनसभाको ऐतिहासिक हुने दाबी गरेका छन । सरकारलाई घेराबन्दीमा पारिएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउँदै उनले समस्या भएपछि सरकारलाई पनि जनतामा जाने अधिकार रहेको स्पष्ट पारे । फागुन १ गते आयोजना गर्न…