Live on
Your Voice, Your Power
काठमाडौँ- मन्त्रिपरिषद्को 'आकस्मिक बैठक' ले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको 'आकस्मिक बैठक'ले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिए । पुष १७ गते सुरू भएको हिउँदे अधिवशेनमा आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।