Live on
Your Voice, Your Power
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा बहुमत, अल्पमतको कुरा महाधिवेशनमा हेर्ने बताएका छन् । अध्यक्ष ओलीले सचिवालय बैठकमा सम्बोधन गर्दै अहिले पार्टी गम्भीर मोडमा उभिएको बताएका छन् । यस्तो छ ओलीले बैठकमा प्रस्तुत गरेको सम्बोधनको पूर्ण पाठ आदरणीय कमरेडहरू ! कमरेडहरूलाई यस सचिवालय बैठकमा स्वागत गर्दछु । हामी एउटा गम्भीर र जटिल…