समाचार Archives | Page 6278 of 7772 | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा सहभागी हुन सबै सचिवालय सदस्य बालुवाटार पुगेका छन् । बैठक केहीबेरअघि सुरु भएको एक नेताले बताए । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूचि रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । आजको बैठकमा…